नेपाल–चीन सीमानाकामा कडाइ

१९ असोज, काठमाडौँ । चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षामा कडाइ गरिएको छ ।

सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सिमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको खबर आजको नागरिकमा छ ।


प्रकाशित | २०७४ आश्विन १९ प्रकाशित ०१:१८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ