रजनीकान्त र अक्षय कुमार को ‘रोबोट २’ २०१८ को सुरुवातमा

३० भाद्र २०७४, शुक्रबार ०८:३२

२०१८ को सुरुवात बलिवुडमा एक बहु प्रतिक्षित चलचित्रबाट हुने भएको छ ।चलचित्र २.०  यानि की रोबोट 2  बाट हुने भएको छ । शंकर को  निर्देशनमा बनेको यस चलचित्रमा  सुपरस्टार रजनीकांत, अक्षय कुमार  र  एमी जैक्सन मुख्य भूमिकामा देखिने छन भने चलचित्रमा  ए आर रहमान को संगीत रहने छ ।

४५० करोडको बजेट मा निर्माण हुन् लागेको चलचित्रबाट दर्शकलाई धेरै मनोरंजन मिल्ने बिश्वास गरिएको छ ।साथै बलिवुडमा यो चलचित्र ‘बाहुबली’भन्दा पनि बढी धमाकेदार हुने अड्कल काट्न सुरु गरिएको छ । चलचित्रमा एक्शन  काफी  धमाकेदार  हुने वाला छ ।