नेपालको नामिबियाविरुद्ध  दोस्रो सफलता

२५ माघ २०७४, बिहीबार ०८:४५

माघ २५, काठमाडौं ।

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता पाएका छन् ।


टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको पााचौं बलमा नै विकेट लिए । पााचौं ओभरको दोस्रो बलमा उनले अर्को विकेट लिए ।

आजको खेलमा युवा क्रिकेटर रोहितकुमार पौडेलले डेब्यू गरेका छन् । खेल अघि उनलाई डेब्यू क्याप दिइएइको थियो ।