५ सयले बढ्यो सुन

३ चैत्र २०७६, सोमबार ११:३६

काठमाडौं , आज सोमवार सुन ५०० बढेको छ । हिजो आइतवार ७७ हजारमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७७ हजार २ सयमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदीको मुल्य यथावत रहि प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ ।