५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द, ३६० कर्मचारी बेरोजगार

६ पुष २०७७, सोमबार ०८:४३

काठमाडौंस्थित दरबारमार्गमा रहेको ५५ वर्ष पुरानो पाँचतारे होटेल अन्नपूर्ण बन्द हुने भएको छ । कोभिड १९ का कारण आम्दानीभन्दा खर्च बढी भएकोले चलाउन नसकिएको भन्दै व्यवस्थापनले होटल बन्द गर्न लागेको हो ।