२१ वर्षपछि बलिउडमा जगतमा नयाँ रोमाञ्चक जोडीको पुन: आगमन

५ बैशाख २०७५, बुधबार १२:०७

वैशाख ५, काठमाडौं ।

नायक सञ्जय दत्त र नायिका माधुरी दिक्षितको जोडी एक समय बलिउडमा खुबै लोकप्रिय थियो ।

उनीहरुले ‘साजन’, ‘खलनायक’ जस्ता सुपरहिट फिल्ममासँगै काम गरे ।

सँगै फिल्म खेल्ने क्रममा उनीहरु गहिरो प्रेममा पनि परेका थिए ।

तर, त्यो प्रेम सफल हुन सकेन किनकी सञ्जय पहिल्यै विवाहित थिए ।

सो प्रेम तोडिएपछि उनीहरु फिल्ममा एकसाथ देखिएनन् ।