सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार

१० फाल्गुन २०७५, शुक्रबार १२:३८

काठमाडौं , पछिल्लो समय लगातार बढिरहेको सुनको भाउ ओरालो लाग्न थालेको छ । बिहीबार दुई सय रुपयाँ घटेको सुन भाउ शुक्रबार थप पाँच सय रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।