सर्वसाधारणलाई पेन्सन प्रस्ताव

१९ मंसिर २०७५, बुधबार ०८:५२

काठमाडौँ

सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण ९पेन्सन० व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

 

संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । यो खबर
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।