‘विगतका सहमति र समझदारी कार्यान्वयन गरे सरकारमा जान्छौं ।’ : (राजपा नेपाल)का नेता प्रमोद शाह

२७ असार २०७५, बुधबार ०६:४२

असार २७, काठमाडौं ।

आयो टिभिको लागि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा सर्लाही क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचीत प्रतिनिधि सभाका सदस्य प्रमोद शाहसँग राम गैरेले गरेको विशेष संवाद ।

(विस्तृत भिडियोमा)