वरिष्ठ साहित्यकार दुर्गा दाहालको निधन

४ भाद्र २०७६, बुधबार १९:४२

काठमाण्डौ , वरिष्ठ साहित्यकार दुर्गा दाहालको सोमवार निधन भएको छ । सोमवार बेलुका हस्पिटल लैजादै गर्दा बाटोमा निधन भएको हो । उहाँ केही समयदेखि सुगर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।