राष्ट्रियसभाको बैठक जारी, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (भिडियोसहित)

२६ पुष २०७७, आईतवार १३:४२

 

 

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गरिरहेका छन् ।

दिउँसो १ बजेदेखि जारी राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराइरहेका छन् ।