यो प्रतिगामी कदम लागु हुन सक्दैनः प्रवक्ता श्रेष्ठ

५ पुष २०७७, आईतवार १२:४७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताउनु भएको छ । उहाँले यो लागु हुननसक्ने बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , ‘आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैर संवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो । यो लागु हुन सक्दैन । यसको बिरुध्द संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक होऔँ ।