बढ्यो सुनको भाउ

२ श्रावण २०७५, बुधबार ०९:२५

साउन २, काठमाडौं ।

बुधबार सुनको भाउ बढेको छ ।

सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।