नेपाल निजामति कर्मचारी युनियन (संघ)को सातौँ महाधिवेशन फागुन ८,९, र १० गते चितवनमा हुँदै

१५ माघ २०७४, सोमबार ११:५३

नेपाल निजामति कर्मचारी युनियन (संघ)को सातौँ महाधिवेशन फागुन ८,९, र १० गते चितवनमा हुँदै छ ।
अध्यक्षका प्रत्यासी राजेन्द्र बुढाथोकीसँग महाधिवेशनको सेरोफेरोमा केन्द्रित रहेर
आयो टि.भिको लागि राम गैरेले गरेको विशेष संवाद ।
(हेर्नुस् भिडियो सहित)