दुर्घटनामा परिन ुसाइलीु मेनुका

१४ माघ २०७४, आईतवार १२:१६

माघ १४, काठमाडौं ।

“साइली” उपनामले चर्चित अभिनेत्री मेनुका प्रधान सवारी धुर्घटनामा परेकी छिन । जानकारी अनुसार उनको दायाँ खुट्टा भाँचिएको छ ।

फिल्म ुशेरबहादुरुको प्रचारबाट फर्कने क्रममा उनि चढेको स्कुटरमा ठक्कर खाएपछि घाइते भएकी मेनुका केहि दिनको अस्पताल बसाई पश्चात घरमा आराम गर्दै छिन ।

चिकित्सकले उनलाई एक महिना भन्दा बढी आराम गर्नु पर्ने बताएको खबर छ । मेनुका अभिनित फिल्महरु ुशेरबहादुरु र ुसाढे ७ क्रमसः माघ १९ र फागुन ११ गतेबाट हलहरुमा लाग्ने छ भने ुसाइली छायांकनको तयारीमा रहेको छ ।