घरको लामखुट्टे नष्ट गरे डेंगु लाग्दैन

१४ भाद्र २०७६, शनिबार ११:५०

काठमाडौं, तपाईंलाई डेंगु लाग्छ कि भन्ने डर छ रु तपाईंको छिमेकमा कसैलाई डेंगु लागेको छ रु यस्तो छ भने समयमै सचेत हुनुहोस्।

तपाईंलाई पनि लामखुट्टेले टोकेर डेंगु गर्न सक्छ। आफ्नो घरवरिपरि डेंगु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गरे बच्न सकिने विज्ञहरुले सुझाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।