गोविन्द केसीका अधिकांश माग पूरा भइसके प्रवक्ता बाँस्कोटा

२६ पुष २०७५, बिहीबार १७:०३

काठमाडौं डा गोविन्द केसीको मागहरु पूरा भइसकेको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताउनु भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक  गदै  सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले केसीका माग पूरा भइसकेको दाबी गर्नु भएको छ । उहाँले भन्नु भयो ,   ‘उहाँका अधिकांश माग पूरा भएका छन्।’