गुण्डा नाइके गोर्खाली पक्राउ

२० माघ २०७५, आईतवार १३:४३

, काठमाडौं , गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वानेश्वरबाट पक्राउ गरेको हो ।