खुलाइन् साराले ‘फिटनेस’ को राज

२४ माघ २०७६, शुक्रबार ११:००

काठमाण्डौँ, सारा अली खान बलिउड अभिनेत्री हुन उनी आफ्नो आगामी फिल्म ‘लव आज कल’ को प्रमोशन व्यस्त छिन्। जसको सिलसिलामा उनी सहर(सहर घुमिरहेकी छन् । हालै मात्र सारा दिल्लीमा एक कार्यक्रममा सहभागी भएकी थिइन्। उनले सो कार्यक्रममा आफ्नो करिअरदेखि फिटनेससँग जोडिएका विषयमा खुलेर बताइन ।
उनले आफ्नो बढ्दो तौललाई कसरी कम गरे भनेर पनी बताएकी छन्। उनले भनेकी छन्, ‘मलाई याद छ, जिम गए। जहाँ मैले क्रंचेज गरे। तर धेरै गर्न सकिन् । किनकी मेरो वजन धरै थियो। म फिट थिइन्।ुजिमबाट घर फर्केपछि उनलाई लाग्यो अब म जिम गएर व्यायाम गर्न सक्दिन्।
तर उनी अर्को दिन पनि जिम गइन्। त्यसपछि उनी हरेक दिन जिम जान थालिन्। हरेक दिन व्यायामको समय पनि बढाउदै लगिन्। सारा अचेल फिटनेस देखिन्छिन्।