कडरियाको नयाँ गीत महामारी सार्वजनिक

१६ बैशाख २०७७, मंगलवार १५:३३

काठमाडौं , गीतकार तथा लेखक ओमनाथ कडरियाको लकडाउन समय परिस्थितीलाई मध्यनजर गदै नयाँ गीत महामारी सार्वजनिक भएको छ । उक्त गीत कडरिया इन्टरटेनमेन्ट यु ट्युव च्यानलबाट सार्वनिक गरिएको हो । गायन तथा संगीत रमेश कडरियाको रहेको सो गीतको एरेन्ज र रेकडिङ विपिन आचार्यले गरेका हुन् । गीतमा कोरोना महामारीले निम्त्याएका समस्या बारेमा उल्लेख गरिएको छ । (हेर्नुस् भिडियोमा)