अव सिंहदरवार ब्यवस्थित हुन्छः बिनोद कुंवर (भिडियो सहित)

१० भाद्र २०७६, मंगलवार १३:११

अव सिंहदरवारमा पुराना गाडी यत्रतत्र नहुने बिनोद कुंवरले बताउनु भएको छ । आयो संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा कार्यरत सहसचिव बिनोद कुंवरले थन्किएका गाडी मर्मत गरी स्थानीय सरकार तथा प्रदेश सरकारलाई जिम्मा दिइएको र मर्मत गर्दा पनि नचल्ने गाडीहरुलाई लिलामी प्रक्रियाद्दवारा ब्यवस्थापन गरिसकेको बताउनु भएको छ । (बिस्तृत भिडियोमा)