अब देशको राजनीति स्थिर हुन्छ : डा. विजय सुब्बा

१ असार २०७५, शुक्रबार ०९:५०

असार १, काठमाडौं ।

आयो टिभीको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका सदस्य डा. विजय सुब्बा सँग राम गैरेले गरेको विशेष संवाद । विस्तृत भिडियोमा ।