अन्तरकलेज क्रिकेट हुने

२५ पुष २०७४, मंगलवार १०:५९

पुस २५, काठमाडौं ।
ओमेगा इन्टरनेसनल कलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिता माघ २७ गतेदेखि हुने भएको छ ।

 

१६ छात्र टिमको सहभागीता रहने प्रतियोगितामा भारतको मथुराबाट अमरनाथ कलेजको सहभागिता रहनेछ ।