विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकताको घोषणा भोलि (बुधबार) हुने भएको छ । दुवै पार्टीका नेताहरु अहिले एकताको मोडालिटी’bout अन्तिम छलफलमा जुटिरहेका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने
प्रकाशित | २०७४ श्रावण १० प्रकाशित १२:३७
जवाफ लेख्नुहोस्