युवा संघ मोरङका अध्यक्ष पर्वतराज निरौलामाथि आक्रमण

कात्तिक १८, विराटनगर । एमाले भातृ संगठन युवा संघ मोरङका अध्यक्ष पर्वतराज निरौलामाथि आक्रमण भएको छ ।

दुधर्फम नजिकै निरौलामाथि धारिलो हतियार प्रहार भएको हो । उनको हातमा चोट लागेको छ ।

 

मोरङका प्रहरी प्रमुख अरुण बिसीका अनुसार साँझ ५ बजेतिर भएको घटना’bout निरौलाले प्रहरीलाई खबर गरेका थिएनन् । आफुले बुझ्दा निरौलाले हिँडिरहेको समयमा मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको बताएको बिसीले जानकारी दिए ।


प्रकाशित | २०७४ कार्तिक १८ प्रकाशित १६:३०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ