प्रधानमन्त्री देउवा डेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२४ मंसिर २०७४, आईतवार ०२:५५

मंसिर २४, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।