दाङमा शक्तिशाली बम

मंसिर २५ , दाङ ।

दाङमा शक्तिशाली बम भेटीएको छ । घोराही १८ स्थित नेपाली सेनाको ब्यारेक नजिकै बेवारिसे बम फेला परेको हो ।

बम फेला परेपछी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उक्त बम संकटकालमा सेनाले रोखेको हुनसक्ने दाङ प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले उक्त बम नेपाली सेनाले निष्क्रय पारेको जानकारी गराएको पत्रकार गोपाल भट्टराईले जनाउनु भएको छ ।


प्रकाशित | २०७४ मंसिर २५ प्रकाशित १०:४६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ