डा गोविन्द केसीले आजबाट १३औं अनशन सुरु

१९ आश्विन २०७४, बिहीबार १३:११

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले आजबाट १३औं अनशन सुरु गरेका छन्।

संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामाकण्ठ मकाजू र डिन डा राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै डा केसीले आज साँझ ५ बजेबाट अनशन थालेका हुन्।

यस्ता छन् केसीका मागहरु