कान्छीका लागि नाचे दयाहाङ

१८ कार्तिक २०७४, शनिबार ०२:१३

कात्तिक १८, काठमाडौँ । नायिका श्वेता खड्काद्वारा निर्मित फिल्म ‘कान्छी’ को गीत भिडियो बिहीबार सार्वजनिक गरिएको छ । ‘चरीचट्ट’ बोलको गीतमा नायक दयाहाङ राई र श्वेता खड्काले नाचेका छन् ।

नाच्न नजान्ने अभिनेता भनेर चिनिएका दयाहाङ राईले यस गीतमा सबैलाई चकित पार्ने कार्यक्रममा श्वेताले बताएकी छन् ।

सामाजिक चलचित्र ‘कान्छी’ को आगामी माघ २६ गते प्रदर्शन मिति तय गरिएको छ ।