समाचार

पूर्वगृहमन्त्री सुदन गुरुङलाई छानबिन समितिबाट ‘क्लिन चिट’! के अब फेरि सिंहदरबार फर्किनेछन् गुरुङ ?

विवादित व्यवसायीसँगको सम्बन्ध र शेयर स्वामित्व लुकाएको आरोप लागेपछि पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुदन गुरुङलाई छानबिन समितिले ‘क्लिन चिट’ (सफाइ) दिएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित