पर्यटन

पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सोमबार अर्घाखँची जादै

काठमाडौं । अर्घाखाँचीमा हुन थालेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अर्घाखँची जाने भएका छन्। अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन