पर्यटन

नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल–लासा सिधा हवाई उडान दोश्रो सेतुको रुपमा स्थापीत भएको बताएका छन् । बिहिबार हिमालाइन एयरलाइन्सको काठमाडौ–ल्हसा