कात्तिक १४, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा सोमबार साँझदेखि हिमपात भएसँगै आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावी गतिविधि प्रभावित भएको छ । हिउँद लागेपछि पहिलो पटक हिउँ