काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक विवरण अनुसार गभर्नर पौडेलसँग हाल साढे १७ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको छ,