राजनीति

“मुठी”चिह्न लिएर वैद्य माओवादी निर्वाचनमा जाने

असोज ६, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा