मुख्य समाचार

साबिक नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेशका नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा

साबिक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भइसकेको सन्दर्भमा लुम्बिनी प्रदेशका विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। घोषणा पत्रमार्फत उनीहरूले आजकै