काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह घण्टीघर पुगेर छोटो समयमै फर्किएका छन्। उनी करिब १० मिनेट मात्र त्यहाँ बसेका थिए। आजै जनकपुर जाने कार्यक्रम तय भएकाले धेरैबेर नबसिएको एक नेताले जानकारी