मुख्य समाचार

जिल्ला शिक्षा कार्यालय परिसरमा बृक्षारोपण

डोटी,२५ साउन । जिल्ला शिक्षा कार्यालय डोटीको हाताभित्र बृक्षारोपण गरिएको छ । स्वच्छ बाताबरणमैत्री कार्यालय निर्माण गर्ने उदेश्यले जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्यालको नेतृत्वमा विद्यालय निरिक्षक,श्रोत ब्यक्ति,प्राबिधिक सहायक,नासु,खरिदार र