मुख्य समाचार

दशैँका लागि टिकट लिन आएका यात्रु रित्तो हात फर्कँदै

काठमाडौँ। यात्रुः पाँचवटा टिकट पाउँ न दाजु काउण्टरवालाः कहिलेका लागि होला ? यात्रुः दशैँका लागि । काउण्टरवालाः खुलेको छैन । यात्रुः कहिले खुल्ला? काउण्टरवालाः थाहा भएन। यो सम्वाद हो काठमाडौँको नयाँबसपार्कस्थित