सिन्धुली खुर्कोटमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

१ माघ २०८२, बुधबार ०९:३२

काठमाडौं । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर सहित एकजना पक्राउ परेका छ्न ।

काठमाडौंबाट झापा जाँदै गरेको बसमा राति जाँच गर्दा झापाका युवराज नेवारको झोलाबाट उक्त डलर भेटिएको प्रहरीले स्रोतले जानकारी दियो । रकमबारे सिन्धुली प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।