अर्थ

स्थानीयले मुआब्जा नबुझ्दा माथिल्लो तामाकोसीको विद्युत खेर जाने

१ असोज । विद्युत हब बनाउने महत्वकांक्षी योजनासहित प्रस्ताव गरेको रामेछापको फुलासीमा सबस्टेसन निर्माणमा स्थानीयले चार बर्षदेखि मुआब्जा नबुझ्दा माथिल्लो तामाकोसीको विद्युत खेर जाने निश्चित भएको छ । समयमै सबस्टेसन