अर्थ

ambika basnet, breaking news from kathmandu nepal

सहकारीको क्षेत्र प्रष्ट हुने गरी ऐन ल्याइदैछः मन्त्री बस्नेत

भदौ १८, काठमाडौँ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले मुलुकमा सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन ऐन चाँडो ल्याउने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास वोर्डले आइतबार