अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन्। मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त पासपोर्ट फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन्। ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक