अर्थ

दशैंमा लत्ताकपडाको माग बढ्दो

भदौ २५, काठमाडौं । दशैं नजिकिँदै जाँदा बजारमा लत्ताकपडा किनमेल गर्नेहरुको संख्या बढ्दो छ । तर, आपूर्तिमा कठिनाई हुँदा माग धान्नै धौधौ परेको व्यवसायीहरुले बताएका छन् । नेपाल हिमालय सिमापार