अर्थ

सांसद कोषको रकम जिल्ला प्राविधिक कार्यालयमा

असोज ४, काठमाडौ । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतको स्थानीयस्तरको योजना छनोट गर्दा स्थानीय जनप्रतिनिधिको भूमिकालाई छल्न नियमावली नै संशोधन गरेको छ । जिल्ला विकास समितिमार्फत सञ्चालन हुँदै