असोज १९, काठमाडौं । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली लोकप्रिय ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिँदै नव निर्मित