अर्थ

चिनिया नाकामा सुरक्षा व्यवस्था मजबुत

असोज २८, रसुवा । नेपाल–चीन उत्तरी नाका रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढेका कारण सुरक्षा व्यवस्था मजबुत पारिएको छ । प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढ्दै गएकोले