सरासर पसलमा छिरेर ‘दाइ हुनुहुन्न ?’ फेसबुकमा न्यूज फिड हेरिरहेका पातला अधबैँसे मानिसलाई सोधेँ । ‘हुनुहुन्छ’, उनले भने । मैले ‘पार्टिसन’ गरेको तल्लो कोठातिर आँखा घुमाएँ । त्यहाँ सर्टिफिकेटहरू लेमिनेसन