मुख्य समाचार

सत्तारुढ दल विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन पछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्दैछ। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने