मुख्य समाचार

इटालीको स्पिन जालमा नेपाल, १२३ रनमै समेटियो

काठमाडौं ।आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल १२३ रनमै अलआउट भएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेर बलिङ रोजेको इटालीले स्पिन आक्रमणमार्फत नेपाललाई १९.३